~ "गोल बिनाको जीवन डामाडोल हुन्छ ।"
~ "मनोरंजन गर्नेहरु भन्दा मनोरंजन गराउनेहरु सफल हुन्छन् ।"
~ "शिक्षा शक्ति भन्दा इछ्या शक्ति हजारौं गुणा महान हुन्छ ।"
~ "पैसा भगवान् त होइन तर भगवान् भन्दा कम पनि छैन ।"
~ "संसारमा जति पनि चिजको आविस्कार हुन्छन् ,२ पटक आविस्कार हुन्छन् पहिलो पटक मानिसको मनमा तेसपछि मात्र बाहिर जीवनमा ।"
~ "जुन मान्छे २४सै घण्टा व्येस्त छ तर आफ्नो इछ्या अनुसार बाच्न पाएको छैन भने त्यो मानिस व्येस्त होइन अस्तबेस्त हो ।"
~ "जीवनमा राप , ताप र चापलाई सहनुपर्दछ अनिमात्र जीवनलाई तोड्न, मोड्न र जोड्न सकिन्छ तबमात्र हास्न, बाच्न र नाच्न सकिन्छ ।"
Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean...